हाइलाइट

पृथ्वी बहुउद्देश्यीय सहकारी १४ औं वर्षमा

काठमाडौं । पोखरा ८ कास्कीको पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था १४ औं वर्षमा प्रवेस गरेको छ । संस्थाले १४ औं स्थापना दिवसको अवसरमा शेयर सदस्य, सञ्चालक समिति, सल्लाहाकार, उपसमिति, कर्मचारी त ...

सहकारीमा निर्णय लेखन अस्पष्ट हुँदा सुशासनमा चुनौती 

काठमाडौं । सहकारी संस्थाहरूको अनुगमनका क्रममा निर्णय प्रक्रिया अपुरो र अस्पष्ट देखिने गरेको भन्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्ना सदस्य संस्थाहरूका लागि ‘निर्णय लेखन तालि ...

श्री बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न

काठमाडौं । भक्तपुरमा रहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई हस्तलिखित तालिम दिएको छ । संस्थाको महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम सम्पन्न गरेको हो । संस्थाका सदस्यहर ...

चाइना ट्रेड बहुउद्देश्यीय सहकारीद्वारा निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण

काठमाडौं । ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाले निःशुल्क प्रोष्टेट क्यान्सर परीक्षण गरेको छ। काठमाडौँको न्यूरोड खिचापोखरीमा कार्यालय रहेको य ...

सहकारीमा कर परामर्श कार्यक्रम सम्पन्न

काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघले सहकारीमा कर परामर्श कार्यक्रम गरेको छ । संघले आन्तरिक राजश्व कार्यालय गल्छीको सहकार्य तथा सहजिकरणमा कर परामर्श कार्यक्रम सम्पन्न गरेको हो । संघक ...

सिवाईसीको १७ वर्षे यात्राः आर्थिक सशक्तिकरणदेखि पर्यटन प्रवर्धनसम्म

काठमाडौं । सहकारीमार्फत आर्थिक सशक्तिकरण, सामाजिक रूपान्तरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था १७ वर्षमा प्रवेश गरेको छ । संस् ...

सहकारी समस्याः  ६ करोडले सवाअर्ब दायित्व कसरी हुन्छ फरफारकः मन्त्री पौडेल

काठमाडौं । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझी पौडेलले सहकारीका समस्या झनै जटिल बन्दै गएको बताएकी छन् । उनले सहकारी पिडितको बचत फिर्ताको दायित्व धेरै भएकोले समस्या ...

सहकारी नियमन प्राधिकरणका लागि छुट्टै ऐन चाहियोः अध्यक्ष शर्मा

काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा.खगराज शर्माले छुट्टै प्राधिकरण ऐन जारी गर्नुपर्ने बताएका छन् । उनले प्राधिकरणलाई सहकारी ऐन,२०७४ को एउटा परिच्छेदले दिएको अधिकार ...

सहकारी दिवसको अवसरमा चमेली कल्याणकारी सहकारीद्धारा झोल साबुन र फिनेल बनाउने तालिम

काठमाडौं । भक्तपुरको बिरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले सहकारी दिवसको अवसरमा सदस्यलाई झोल साबुन र फिनेल बनाउने तालिम प्रदान गरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसक ...

सरकारले गर्यो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा स्विकृत

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा स्विकृत गरेको छ । समितिका अध्यक्ष र दुईजना विज्ञ सदस्यको राजीनामा स्वीकृत गरेको हो । आज मंगलबार बसेको मन् ...

नेचुरल साकोसले लियो प्राधिकरण र सूचना केन्द्रको सदस्यता

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण र कर्जा सूचनाकेन्द्र दुबैको सदस्यता प्राप्त गरेको छ । संस्थाले प्राधिकर ...

सहकारी दिवसमा मिलिजुली कालिञ्चोक साकोसको स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । दोलखाको चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । ‘उद्यमशिलता र पारदर्शि ...

सहकारीमा कानुनी प्रक्रियालाई नमान्दा समस्या भयो

काठमाडौं । सहकारी क्षेत्रमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानका लागि व्यावहारिक पक्षलाई मात्र नहेरी कानुनी प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्  । ...

कर्णाली प्रदेशको उत्कृष्ट संस्था बन्यो सुर्खेतको बीरेन्द्रनगर साकोस

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था यो वर्षको उत्कृष्ट प्रदेशस्तरिय सहकारी घोषणा भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ६९ औँ राष्ट ...

सहकारी दिवसमा भक्तपुरमा नगरस्तरीय प्रभातफेरी कार्यक्रम,उत्कृष्ट सस्था घोषणा 

काठमाडौं । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा प्रभाफेरी कार्यक्रम सम्पन्न भएको छ । संघको आयोजनामा भएको भक्तपुर, सूर्यविनायक र चाँगुनारायण नगरस्तरीय सहकारी प्रभातफेरी समापन ...