भूकम्पबाट क्षतिग्रस्त नेफ्स्सकूनका सदस्य बचत तथा ऋृण सहकारी संस्थाको पुर्नस्थापना र पुनर्निमाण कार्यक्रमका लागी भावी मार्ग तय गर्ने ऊद्देश्यले अति प्रभाबित १६ जिल्लाका बचत तथा ऋृण सहकारी संघका अध्यक्षहरुको गोष्ठी जेठ ११ गते भएको छ । गोष्ठिले पुनर्स्थापना, पुनर्निमाण र ब्यबस्थापन एबम समायोजनका लागी तत्काल गर्नुपर्ने र दिर्घकलामा अपनाउनु पर्ने ऊपायका लागी सुझाब दिएको छ । उनीहरुले मनोसामाजिक परामर्श तालिम, वित्तीय परामर्श, खर्च कटौति, भड्किलो भोजभातेर नगर्ने, ससानो बचतलाई प्राथमिकता, सादा जीवन शैली, कम खर्चमा डरमुक्त घर निर्माण, प्राविधिक तालिम लगायतका विषयमा सुझाव दिएका थिए ।
हाइलाइट
- बागमती प्रदेशका पाँच सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
- सहकारी अध्यादेश संशोधनको माग
- काठमाडौँका ६ वटा सहकारीलाई घर खालिगर्न महानगरपालिकाको निर्देशन
- सहकारी विभागमा बाबुराम गौतम र प्राधिकरणमा रामकुमार महतो नियुक्त
- कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा सहकारी
- सहकारीमा दलकाे हस्तक्षेपकाे परिणाम
- एनसिआरएको विज्ञ सदस्यमा सहकारीका कर्मचारीदेखि पूर्व विज्ञ सम्मको आवेदन
- समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक ( नामावली सहित )
- भक्तपुर जिल्ला बचत सघद्धारा कर योजना तालिम
- बेथिति जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि समिति गठन
Leave a comment