हाइलाइट

सहकारीमा ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण 

सहकारीमा ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण  :: Sahakari Akhabar

दोलखा । एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाले सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण गरिरहेको छ । संस्थाले रामेछापको हिमालयन पोटेटो रिसर्च सेन्टरबाट रोजित्ता रातो आलुको उन्नत जातको बीऊ खरिद गरी अनुदानमा वितरण गरीरहेको जनाएको छ । संस्थाले आलुको बिऊ वितरण भई रहेकोले आवश्यक पर्ने सदस्य हरुले संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ ।



Leave a comment