अभियानमा भएका त्रुटी सुधार्न बागमती प्रदेश संघको ‘सहकारी सम्मेलन’
काठमाडौं । सहकारीमा चरम बेथितिको आरोप खेपिरहेको अभियानले भएका त्रुटि सुधार्न ‘सहकारी सम्मेलन’ गर्ने भएको छ । विषेशगरी बेथितिको जगको धब्बा लागेको बागमती प्रदेशले सहकारीमा भएका त्रुटी ...