हाइलाइट

कृषि अखवार

कृषिमा यान्त्रिकरण, गोरु कुद्ने खेतबारीमा मिनी टेलर हलो

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका(२ सिम निवासी थमबहादुर आलले यसवर्ष गहुँ छर्ने मेलो जोत्न मिनी टेलर हलोको प्रयोग गरे । छोराहरू जागिरको सिलसिलामा घर बाहिर भएको हुँदा उनले पाल्दै आएको ह ...

कृषि उद्यमको प्रवर्धन र बजारीकरणका लागि पर्वतमा प्रदर्शनी मेला ।

लक्ष्मण बिसि,पर्वत । “स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं  कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका स ...

विपन्नलाई उकास्न मौरीसहितको घार

तनहुँ । आय आर्जनमा जोड्दै आत्मनिर्भर बनाउन भिमाद नगरपालिकाले लक्षित समूहलाई मौरीसहितको घार वितरण गरेको छ । ‘उपमेयरसँग लक्षित समूह’ कार्यक्रम चलाएर नगरपालिकाले मौरीसहितको घार वितरण ग ...

संस्थानले धान खरिद नगर्दा आधा मूल्यमा बेच्दै किसान

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै धान खरिद सुरु नगर्दा कैलाली, कञ्चनपुरका किसान सरकारले निर्धारण गरेको मूल्यभन्दा आधा मूल्यमै धान बेच्न थालेका छन् । धान बेचेर गह ...

गण्डकी प्रदेश, कफी उत्पादनमा नेपालमै दोश्रो धनी प्रदेश

पोखरा । पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन् । यहाँ बर्स ...

लमजुङ भेडाकाे मासुमा आत्मनिर्भर, वार्षिक १० करोडकाे व्यापार

लमजुङ । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाव ...

खेर फाल्ने दुध घर चलाउने माध्यम बन्यो

बागलुङ । दुई वर्षअघिसम्म दुधलाई मोही बनाएर मलखादमा फाल्ने बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका भिमनाथ शर्माले अहिले दुध बिक्री गर्न थालेका छन् । मोही बनाएर फाल्नु पर्ने दुध हिजोआज उनको घर ख ...

गाई संरक्षण गर्दै सहकारी

दाङ । दाङमा सहकारीमार्फत गाई संरक्षण अभियान सुरु भएको छ । छाडा चौपाया व्यवस्थापन तथा संरक्षणका लागि सहकारीले गौशाला निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा तुलसीपुर उपमह ...

स्थानीय सरकारको सहयोगमा सहकारीले बनायो शित भण्डार

तेह्रथुम, । तेह्रथुम सदरमुकाम म्याङलुङ नगरपालिका–९ साब्लामा कृषि शित भण्डार निर्माण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषि उपजलाई व्यवस्थापन गर्ने उद्देश्यले शित भण्डार निर्माण गरिएको ह ...

सहकारीमा एक हप्ता धाउदापनि किसानले मल पाएनन

दाङ । दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समयमा रासायनिक मलको अभाव हुँदा यहाँका किसानले वर्सेनि सास्ती खेप्दै आएका छन् । तुलसीपुर– ७ गणेशपुरका भागीरथ भण्डारीले मल पाउने आसमा ...

तनहुँका महिला सहकारीमार्फत चार करोड बढिकाे खसी बिक्री

तनहुँ । तनहुँका महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका छन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक ...

सहकारीले थाल्यो बाँझो जमिनमा एकीकृत कृषि

न्युज कारखाना, बागलुङ, २३ । गाउँमा उत्पादनशील जमिन बाँझो हुने क्रम बढ्दै गएपछि बागलुङको एक सहकारीले बाँझो जमिन भाडामा लिएर एकीकृत कृषि सुरु गरेको छ । बागलुङ नगरपालिका–११ रायडाँडामा सञ्च ...

कोरोनाका कारण सहकारी व्यवसाय घाटामा

कृषकहरुले बुझेनन जैबिक मलचीना थापा, विराटनगर । कोरोना महामारीका कारण कृषि सहकारी मार्फत गरिएका व्यवसायहरु संकटमा परेका छन् । जसले गर्दा व्यवसायलाई टिकाईराख्न कृषि सहकारीहरुलाई समस्या प ...

मल बिक्रीमा सहकारीको बदमासी

दाङ । मल बिक्रीमा सहकारीको बदमासी भएको पाइएको छ । कृषकले अति न्युन मल पाएको, रकम बढी तिर्न परेको, मलको गुणस्तर, तौलका विषयमा गुनासो गरेका छन् । राप्ती गाउँपालिका कृषि विकास शाखाले कृषकले मल न ...

४१ लाख विनियोजन नहुँदा विशिष्टकृत सहकारी संघले जिम्मा लिएको तरकारी बजार अलपत्र 

सम्झौता गरेको पाँच महिना वित्दा पनि सहकारीले बजार सञ्चालन गर्न सकेको छैन । सम्झौता लगतै नयाँ संरचना मर्मतका लागि भन्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग ४१ लाख बजेट माग गरेको थि ...