विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर(१ जोगिदहल ...
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर(१ जोगिदहल ...
जुम्ला । जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको भत्ता प्रस्तावनामा २ सय ८४ किसानको आवेदन परेको छ । भत्ताकालागि जुम्लाका भेडापालक कृषकले आफ्नो फार्म सूचीकृत गर्न आवेदन द ...
इलाम । असंगठित रहेका किसानका बारेमा विस्तृत जानकारी वेभ साइटमा राख्न र उनीहरूको पहिचानको लागि परिचय पत्र वितरणको लागि इलाममा किसान सूचीकरण थालिएको छ । पालिकामार्फत गणक परिचालन गरेर किसा ...
जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गो ...
दोलखा । एकीकृत शैलुङ साना किसान कृषि सहकारी संस्थाले सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण गरिरहेको छ । संस्थाले रामेछापको हिमालयन पोटेटो रिसर्च सेन्टरबाट रोजित्ता रातो आलुको ...
सिमकोट, हुम्ला । हुम्लाको ग्रामीण भेगका महिलाले घरसँगै बनाएको प्लास्टिकको घरले तीन वर्षयता आर्थिक रुपमा बलियो बनाइ रहेको छ । बाह्रै महिना तरकारी उत्पादन गर्न सकिने यस्ता प्लास्टिकका घरले ...
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिकाले कृषिलाई व्यवसायिकरूप अघि बढाउन गाउँगाउँमा माटो परीक्षण अभियान थालेको छ । शिविरमा आलु खेतीका लागि किसानले खेतबारीको माटोको परीक्षण गर्न पाएका हु ...
जुम्ला । जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका(५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछ ...
महोत्तरी । महोत्तरी बर्दिबासका गणेश सुवेदी अघिल्लो चुनावको समयमा साउदी अरबको तातो घाममा मजदुरी गर्दै थिए । स्थानीय चुनावताका उम्मेदवार बनेकाहरूले घोषणापत्रमा लिपिबद्ध गरेका प्रतिबद्ध ...
झापा । दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य भरत निरौलाले १६ प्रकारका कृषि उपज उत्पादन गरि बिक्रि गनेृ गरेका छन् । उनी आफूले उत्पादन गरेका तरकारी दैनिक ठेलामा राखेर बिक्र ...
सुन्तला टिप्ने बेला भएपछि ठेकेदारहरूको प्रतिस्पर्धा नै चल्छ बगान ठेक्का लिनका लागि । यहाँको सुन्तला काठमाडौंको कालीमाटी बजार बाहेक अन्त कतै जाँदैन । सुन्तलाले मनग्य आम्दानी मात्रै दिएको छैन स्थानीयलाई रोजगारीको अवसर समेत प्राप्त भएको छ । सुन्तला टिप्ने बेलामा दैनिक ६० जनासम्मले रोजगारी पाउने सुन्तला जात फलफूल ब्लक सञ्चालक समितिका सचिव नारायण सिग्देलले बताए
झापा । कमल(२ का कृषक नवराज पौडेलले अर्गानिक तरकारी उत्पादन सुरु गरेको तीन वर्ष भयो । गाउँपालिकाले दिएको परामर्शबाट अर्गानिक उत्पादनको महत्त्व थाहा पाएपछि उनी अर्गानिक उत्पादनमा लागेका हु ...
विराटनगर । गाउँमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित विराटनगरका दुईजनाले कृषि उद्यममा हात हालेका छन् । आठ करोडको लगानीमा विराटनगर(१२ का सञ्जय चापागाईर गजेन्द्र शर्मा बञ्जराले सोही वडाक ...
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले किसानहरुलाई च्यापकटर वितरण गरेको छ । वडा नम्बर ९ र १० का किसानहरुलाई २५ थान च्यापकटर वितरण गरिएको हो । समृद्धि आयोजनाको सहयोग तथा स्थानीय किसानको ...
डडेल्धुरा । गाउँघरमै जीविकोपार्जन गर्न सम्भव नरहेको भन्दै डडेल्धुराका युवाहरू विदेश पलाएन हुने क्रम जारी छ । किन विदेश जाँदै हुनुहुन्छ रु भन्दा प्रायःसबैको एउटै उत्तर हुन्छ– देशमा रो ...